२०८३, कार्तिक १५ गते

शनिवार, कार्तिक १५ गते २०८३

जाजरकोटमा आज पुनः गयो भूकम्प

जाजरकोटमा आज पुनः गयो भूकम्प

गण्डकी टाइम्स
मंगलवार, कार्तिक २८ २०८०
गण्डकी टाइम्स
मंगलवार, कार्तिक २८ २०८०
  • काठमाडौं, २८ कात्तिक । जाजरकोटमा भूकम्पको परकम्प मापन गरिएको छ । मंगलबाल राति ९:१५ बजे जाजरकोटको पइन्क आसपास ४ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । जाजरकोटमा कार्तिक १७ गते राति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । जसबाट १५४ जनाको ज्यान गएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij