निर्वाचन आयोगका पूर्वआयुक्त इला शर्माको हृदयाघातबाट निधन
निर्वाचन आयोगका पूर्वआयुक्त इला शर्माको हृदयाघातबाट निधन
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, २८ असार। निर्वाचन आयोगकी पूर्वआयुक्त इला शर्माको निधन भएको छ । शनिबार साँझ उनको हृदयाघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।
प्रतिक्रिया