२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

बागमतीको मुख्यमन्त्रीमा बानियाँको नियुक्ति आज

बागमतीको मुख्यमन्त्रीमा बानियाँको नियुक्ति आज

गण्डकी टाइम्स
सोमवार, श्रावण १९ २०८२
गण्डकी टाइम्स
सोमवार, श्रावण १९ २०८२
  • काठमाडौँ, २० साउन। कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मंगलबार (आज) बागमती प्रदेशको मुख्यमन्त्री बन्दै छन्। सोमबार (हिजो) नेपाली कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका बानियाँलाई आज प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्रीमा नियुक्ति गर्ने तयारी गरेका हुन्। बागमतीका तत्कालीन मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएपछि बानियाँ नयाँ मुख्यमन्त्री बन्न लागेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij