२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवक पक्राउ

ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवक पक्राउ

गण्डकी टाइम्स
मंगलवार, आश्विन १४ २०८२
गण्डकी टाइम्स
मंगलवार, आश्विन १४ २०८२
  • काठमाडौं, १५ असोज । ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गर्ने एक युवक पक्राउ परेका छन् । सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुव्र्यवहार गर्ने सिन्धुलीको घ्याङलेख गाउँपालिका– ५ का ३६ वर्षीय नेवाङ तामाङ्गलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनलाई काठमाडौं महानगरपालिका-१० बुद्धनगरबाट नियन्त्रणमा लिएको हो । ती युवकले प्रहरीलाई अपशब्द बोल्दै दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij