२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

देउवाले बोलाए कांग्रेस पदाधिकारीको बैठक, स्थान भने गोप्य

देउवाले बोलाए कांग्रेस पदाधिकारीको बैठक, स्थान भने गोप्य

गण्डकी टाइम्स
बुधवार, आश्विन २२ २०८२
गण्डकी टाइम्स
बुधवार, आश्विन २२ २०८२
  • काठमाडौं, २२ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । बिहीबार दिउँसो १ बजे बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । बैठक स्थल भने गोप्य राखिएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले पनि बिहीबार दिउँसो १ बजे बैठक बस्ने बताए । बैठकले केन्द्रीय समिति बैठकको एजेन्डा र विकशित घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij