२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

उच्च अदालत बारमा वामपन्थी प्यानल विजयी

उच्च अदालत बारमा वामपन्थी प्यानल विजयी

गण्डकी टाइम्स
शनिवार, श्रावण ३० २०८३
गण्डकी टाइम्स
शनिवार, श्रावण ३० २०८३
  • काठमाडौँ, ३० साउन । उच्च अदालत बार एशाेसिएशन पाटनको निर्वाचनमा एमाले निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूह (पीपीएलए) का अध्यक्ष पदका उम्मेदवार सेवन्तराज निरौला विजयी भएका छन् ।

    अन्तिम मतपरिणामअनुसार निरौलाले १ हजार १५२ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) का उम्मेदवार देवीप्रसाद रिजालले १२२ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट स्वतन्त्र व्यवसायी मञ्चका उम्मेदवार भेषराज पोखरेलले १९९ मत पाएका छन् ।

    अध्यक्ष पदमा निरौला विजयी हुँदा कांग्रेस र रास्वपा निकट उम्मेदवार भने उनको तुलनामा निकै पछाडि परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij