२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

'काठमाडाैँको मिनिरल वाटर खाएर हुर्केका मन्त्रीले कर्णालीको पानी पचाउन सकेनन्'

'काठमाडाैँको मिनिरल वाटर खाएर हुर्केका मन्त्रीले कर्णालीको पानी पचाउन सकेनन्'

गण्डकी टाइम्स
मंगलवार, भाद्र २ २०८३
गण्डकी टाइम्स
मंगलवार, भाद्र २ २०८३
  • काठमाडौँ,  २ भदौ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनताले सामान्य सिटामोल र उपचार नपाउँदा पनि सरकार मन्त्रीहरूको सेवा–सुविधा र विलासितामा मात्रै केन्द्रित भएको भन्दै आलोचना गरेको छ ।

    कांग्रेस प्रमुख सचेतक वासना थापाले दुर्गमका जनताले राहत र औषधि नपाएको तर मन्त्रीहरू बिरामी पर्दा राज्यको लाखौँ रकम खर्च गरेर हेलिकप्टर चार्टर गरिएको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएकी हुन् ।

    थापाले प्रधानमन्त्रीले मन्त्रीलाई काठमाडौँ ल्याउन ३०–३५ लाख खर्च गर्न सक्ने तर जनतालाई ३ लाखको राहत दिन नसक्ने भन्दै आक्रोश पोखिन् ।
    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनताले सामान्य सिटामोल र उपचार नपाउँदा पनि सरकार मन्त्रीहरूको सेवा–सुविधा र विलासितामा मात्रै केन्द्रित भएको भन्दै आलोचना गरेको छ । 

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेस प्रमुख सचेतक वासना थापाले दुर्गमका जनताले राहत र औषधि नपाएको तर मन्त्रीहरू बिरामी पर्दा राज्यको लाखौँ रकम खर्च गरेर हेलिकप्टर चार्टर गरिएको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएकी हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij