२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

त्रिशूली बाढीपछि २९१ विदेशीसहित ३८४ पर्यटक सम्पर्कविहीन

त्रिशूली बाढीपछि २९१ विदेशीसहित ३८४ पर्यटक सम्पर्कविहीन

गण्डकी टाइम्स
बुधवार, भाद्र १० २०८३
गण्डकी टाइम्स
बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ, १० भदौ। भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीपछि नुवाकोट–रसुवा क्षेत्रमा घुम्न गएका ३८४ पर्यटक बेपत्ता भएका छन्।

    नेपाल पर्यटन बोर्डका अनुसार बेपत्ता हुनेमा २९१ विदेशी र ९३ नेपाली छन् । यो विभिन्न १० वटा ट्राभल कम्पनीमार्फत घुम्न गएका पर्यटकको विवरण हो। व्यक्तिगत रूपमा घुम्न गएका धेरैजना पनि सम्पर्कविहीन भएका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij