२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

नुवाकोटको एउटै घरमा २४ शव फेला, पोस्टमार्टमका लागि काठमाडौँ पठाइयो

नुवाकोटको एउटै घरमा २४ शव फेला, पोस्टमार्टमका लागि काठमाडौँ पठाइयो

गण्डकी टाइम्स
मंगलवार, भाद्र १६ २०८३
गण्डकी टाइम्स
मंगलवार, भाद्र १६ २०८३
  • नुवाकाेट, १६ भदौ । भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्र नुवाकोटमा एउटै घरमा २४ जनाको शव भेटिएको छ । विदुर नगरपालिका–१० स्थित एउटा घरबाट २४ जनाको शव उत्खनन गरिएको नुवाकोटका एसपी विपिन रेग्मीले बताए । 

    बेत्रावतीमा रहेका व्यक्तिको घरबाट ती शव निकालिएको हो । सुरक्षाकर्मीले खोज्दै जाँदा त्यहाँ महिलाको १३ शव, पुरुषको ११ र एक बच्चाको शव भेटिएको हो । 

    शवको पहिचान खुलेको छैन । पोस्टमार्टमका लागि शवहरू काठमाडौँ स्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको एसपी रेग्मीले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij