२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

आज विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदै

आज विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदै

गण्डकी टाइम्स
बिहिवार, आश्विन १ २०८३
गण्डकी टाइम्स
बिहिवार, आश्विन १ २०८३
  • काठमाडौँ, १ असोज। कालिगढहरूले विश्वकर्माको पूजाआराधना गरेर आज वास्तु दिवस र विश्वकर्मा पर्व विशेष रूपमा मनाउँदैछन्। उद्योग र कलकारखानामा भगवान् विश्वकर्माको तस्बिर स्थापना गरी विशेष साजसज्जासहित पूजाआराधना गरिन्छ।

    वास्तुविद् र अनुसन्धानकर्ताको सम्झनामा आज नेपालमा पनि वास्तु विद्याको चासो र महत्व बढ्दै गएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij