२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

मनास्लुमा हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु

मनास्लुमा हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु

गण्डकी टाइम्स
सोमवार, आश्विन ५ २०८३
गण्डकी टाइम्स
सोमवार, आश्विन ५ २०८३
  • गोरखा, ४ असोज । मनास्लु हिमालमा हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मृ त्यु हुनेमा भारतीय मूलका जर्मन नागरिक ध्रुवज्योति गुहा र उनका नेपाली आरोहण सहयोगी फुर्सेम्बा शेर्पा रहेका छन्।

    तेस्रो शिविरमा टेन्टभित्र सुतिरहेका बेला माथिबाट आएको हिमपहिरोले पुरिएर उनीहरूको मृ त्यु भएको हो। उनीहरू मकालु एड्भेञ्चर कम्पनीमार्फत मनास्लु आरोहणमा गएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij