२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

बालेनको राष्ट्रसंघमा सम्बोधन: ‘आशाका कुरा गर्न चाहन्थेँ, तर विपद्को मृत्यु र विनाशबारे बोल्नुपर्‍यो’

बालेनको राष्ट्रसंघमा सम्बोधन: ‘आशाका कुरा गर्न चाहन्थेँ, तर विपद्को मृत्यु र विनाशबारे बोल्नुपर्‍यो’

गण्डकी टाइम्स
शुक्रवार, आश्विन ९ २०८३
गण्डकी टाइम्स
शुक्रवार, आश्विन ९ २०८३
  • काठमाडौं, ९ असोज । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै नेपालमा हालै आएको विपद्लाई विश्वका लागि गम्भीर चेतावनीका रूपमा लिन आग्रह गरेका छन् ।

    महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विकास, लोकतन्त्र, शान्ति र युवा राष्ट्रका आशाबारे मात्रै कुरा गर्न चाहेको भए पनि नेपालमा भएको ठूलो विपद्का कारण मृत्यु र विनाशबारे बोल्नुपरेको बताए ।

    प्रधानमन्त्री बालेनको भने: ‘आशाका कुरा गर्न चाहन्थेँ, तर विपद्को मृत्यु र विनाशबारे बोल्नुपर्‍यो।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij