काठमाडौं, ११ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले प*क्राउ गरेको छ। जबरालाई शनिबार राति काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगन्जस्थित घरबाटै प*क्राउ गरेको हो।
उनीविरुद्ध के उजुरी परेको हो त्यो भने खुलाइएको छैन।