२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

आक्रमणको सूचना आएपछि पूर्वप्रधानन्यायाधीश जबरा प्रहरी नियन्त्रणमा: प्रहरी

आक्रमणको सूचना आएपछि पूर्वप्रधानन्यायाधीश जबरा प्रहरी नियन्त्रणमा: प्रहरी

गण्डकी टाइम्स
आइतवार, आश्विन ११ २०८३
गण्डकी टाइम्स
आइतवार, आश्विन ११ २०८३
  •  
    काठमाडौं, ११ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले गएराति सुरक्षा निय*न्त्रणमा लिएको दावी गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार जबरामाथि राति नै आ*क्रमण हुनसक्ने सूचना प्राप्त भएपछि सम्भावित जोखिमबाट जोगाउन उनलाई प्रहरी कार्यालयमा ल्याइएको बताए।
     
    काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी सुशील सिंह राठौरले पनि जबरालाई सुरक्षा चुनौती देखिएपछि सुरक्षाका लागि प्रहरी कार्यालयमा ल्याइएको बताएका छन्। प्रहरीका अनुसार प्राप्त सूचनाका आधारमा सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै जबरालाई सुरक्षित स्थानमा राखिएको प्रहरीको दावी छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij