२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो लाभांश

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो लाभांश

गण्डकी टाइम्स
मंगलवार, आश्विन १३ २०८३
गण्डकी टाइम्स
मंगलवार, आश्विन १३ २०८३
  •  
    काठमाडौँ, १३ असोज। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड (GILB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
     
    लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ६ प्रतिशत बोनस शेयर रहेको छ भने ३.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ।
     
    असोज १२ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij