२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

अब हेलिकप्टर र हवाईजहाजबाट पाथिभरा र हलेसीको दर्शन

अब हेलिकप्टर र हवाईजहाजबाट पाथिभरा र हलेसीको दर्शन

गण्डकी टाइम्स
सोमवार, मंसिर ९ २०७६
गण्डकी टाइम्स
सोमवार, मंसिर ९ २०७६
  • काठमाडौँ, १० मंसिर । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पूर्वको प्रसिद्ध धार्मिकस्थल हलेसी र पाथिभराको दर्शनका लागि हवाई सेवा सञ्चालनमा ल्याइने भएको छ । विराटनगरबाट हवाइजहाज र धरानबाट हेलिकप्टरबाट दर्शनमा जाने भक्तजनलाई लगिनेछ । सीता एयर र माउन्टेन हेलिकप्टर कम्पनीले प्रदेश–१ का धार्मिक तथा पर्यटकीय स्थलहरुलाई केन्द्र बनाएर उडान भर्ने भएका हुन् । यही मंसिर २७ गतेदेखि ताप्लेजुङको पाथिभरा र खोटाङको हलेसीलाई केन्द्र बनाएर दुवै कम्पनीले उडान भर्ने तयारी गरेका छन् । यो समाचार आजको कारोबार दैनिकमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij