२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

वाम गठबन्धनलाई पछि पार्दै नाट्टा अध्यक्षमा गुरागाई निर्वाचित

वाम गठबन्धनलाई पछि पार्दै नाट्टा अध्यक्षमा गुरागाई निर्वाचित

गण्डकी टाइम्स
शुक्रवार, माघ ३ २०७६
गण्डकी टाइम्स
शुक्रवार, माघ ३ २०७६
  • काठमाडौं, ३ माघ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) को अध्यक्षमा अच्युत गुरागाई निर्वाचित भएका छन् । नाटाको नेतृत्वको लागि शुक्रबार भएको मतदानबाट गुरागाई अध्यक्षमा निर्वाचित भएका हुन् । आफ्ना प्रतिस्पर्धी भिम प्रसाद पन्त र निहीका शाहलाई पराजित गर्दै उनी अध्यक्षमा विजयी भएका हुन् । यस्तै नाट्टाको वरिष्ठ उपाध्यक्षमा विनय बस्ननेत, उपाध्यक्षमा रमेश थापा, महासचिवमा सुधिर कुमार उपाध्याय, सचिवमा जिस्वा तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा कुमारमणि थपलिया र सह-कोषाध्यक्षमा फुडोमा शेर्पा निर्वाचित भएका छन् । निर्वाचनमा कुल ४ सय ५ मत खसेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij