वायुसेवा निगमका कार्यकारी अध्यक्ष खरेलले दिए राजीनामा
वायुसेवा निगमका कार्यकारी अध्यक्ष खरेलले दिए राजीनामा
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, ५ माघ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन् । खरेलले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका हुन् ।
यसअघि खरेलको कार्यशैलीप्रति प्रश्न उठाउँदै निगम सञ्चालक समितिले नै स्पष्टीकरण माग गरेको थियो ।
खरेललाई सरकारले गत भदौमा नेपाल वायुसेवा निगम संचालक समितिको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो ।
प्रतिक्रिया