२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

टिवानले पायो नयाँ कार्यसमिति : अध्यक्षमा शर्मा, महासचिवमा अधिकारी

टिवानले पायो नयाँ कार्यसमिति : अध्यक्षमा शर्मा, महासचिवमा अधिकारी

गण्डकी टाइम्स
शुक्रवार, माघ १० २०७६
गण्डकी टाइम्स
शुक्रवार, माघ १० २०७६
  • काठमाडौं, १० माघ । टुरिष्ट बस एसोसियन अफ नेपाल (टिवान) ले शुक्रवार नयाँ कार्यसमिति पाएको छ । टिवानको काठमाडौँमा सम्पन्न नवौ साधारणसभाले ईश्वर शर्माको अध्यक्षतामा सर्वसहमतमा नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्ष शर्मासहित टिवानमा ७ कार्यसमिति चयन भएका छन् । जसमा प्रथम उपाध्यक्ष ढकनाथ काफ्ले, द्धितिय उपाध्यक्ष सुशिल दाहाल, महासचिव दिपेन्द्र अधिकारी, कोषाध्यक्ष सुजन आचार्य, सदस्य चिरिञ्जनी रेग्मी, अशोक अर्याल रहेका छन् । निर्वाचित अध्यक्ष शर्माले टुरिष्ट बस ट्रमिनललाई पुर्णरुप दिने र सातै प्रदेशमा टुरिष्ट बसलाई पुर्याउने लक्ष्य लिएको बताएका छन् । उनले अन्तराष्ट्रिय बजारमा टिवानको पहिचान र सरकारले तय गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij