२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

ट्रेकिङ गाइडको ज्याला २० प्रतिशतले बढ्यो, कसको कति ?

ट्रेकिङ गाइडको ज्याला २० प्रतिशतले बढ्यो, कसको कति ?

गण्डकी टाइम्स
बिहिवार, फाल्गुण १५ २०७६
गण्डकी टाइम्स
बिहिवार, फाल्गुण १५ २०७६
  • काठमाडौं, १६ फागुन । ट्रेकिङ गाइडको ज्याला २० प्रतिशतले वृद्धि भएको छ । मंगलबार सूचना सार्वजनिक ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले माघ १८ गतेदेखि लागु हुने गरी पदयात्रामा काम गर्ने पदयात्री सहयोगीको ज्याला वृद्धि गरेको हो। ज्याला प्रतिदिन तीन सयदेखि तीन सय ८० रुपैयाँसम्म वृद्धि भएको छ । सगरमाथा क्षेत्रमा पदयात्रामा काम गर्ने सहयोगीले अव प्रतिदिन दुई हजार दुई सय ६८ रुपैयाँ पाउने भएका छन् । अन्नपूर्ण र मकालु, कञ्चनजंगा क्षेत्रमा काम गर्नेले प्रतिदिन दुई हजार दुई सय २० पाउने टानका महासचिव आङपेम्वा शेर्पाले बताए । गाइडले अब न्यूनतम एक हजार पाँच सय भन्दा माथि पाउने छन् । हेर्नुस सुची:

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij