२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

ह्वात्तै घट्यो कोरोना संक्रमित

ह्वात्तै घट्यो कोरोना संक्रमित

गण्डकी टाइम्स
आइतवार, फाल्गुण २२ २०७८
गण्डकी टाइम्स
आइतवार, फाल्गुण २२ २०७८
  • काठमाडौं, २२ फागुन । पछिल्लो २४ घण्टामा थप ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा ५४ जना र १ हजार ७९४ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी ६८ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ५३८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ६ हजार ४६१ जना संक्रिय संक्रमित रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij