२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

रोजेको मन्त्रालय नपाएपछि कांग्रेसका नेता खतिवडाले गरे मन्त्री बन्न अस्वीकार

रोजेको मन्त्रालय नपाएपछि कांग्रेसका नेता खतिवडाले गरे मन्त्री बन्न अस्वीकार

गण्डकी टाइम्स
आइतवार, आषाढ ३१ २०८१
गण्डकी टाइम्स
आइतवार, आषाढ ३१ २०८१
  • काठमाडौँ, ३० असार। नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले गृह मन्त्रालय नपाएपछि मन्त्री बन्न अस्वीकार गरेका छन्। राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका कांग्रेस नेता खतिवडा कांग्रेसबाट मन्त्री बन्ने चर्चा थियो। उनलाई ऊर्जा वा अर्को कुनै मन्त्रालय लिन सभापति शेरबहादुर देउवाले भनेका थिए। तर उनले सभापति देउवा नै प्रधानमन्त्री हुने बेला सके गृह, नभए अर्को महत्वपूर्ण मन्त्रालय लिने जवाफ दिएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij