२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

गण्डकी टाइम्स
सोमवार, भाद्र १७ २०८१
गण्डकी टाइम्स
सोमवार, भाद्र १७ २०८१
  • काठमाडौं, १८ भदौ। काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार बिहान करिब ६:१५ मा उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आज बिहानै भूकम्प गएको हो। सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिए। याे भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा पनि महशुस गरिएको छ।    

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij