२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

घटेको सुनको मूल्य शुक्रबार दुई हजारले बढ्यो

घटेको सुनको मूल्य शुक्रबार दुई हजारले बढ्यो

गण्डकी टाइम्स
बिहिवार, कार्तिक २२ २०८१
गण्डकी टाइम्स
बिहिवार, कार्तिक २२ २०८१
  • काठमाडौं, २३ कात्तिक । आज शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। हिजो बिहीबार एकैदिन प्रतितोला चार हजार रूपैयाँ घटेको सुनको भाउ शुक्रबार प्रतितोला दुई हजार रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij