२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

घट्यो सुनचाँदीको भन्सारदर

घट्यो सुनचाँदीको भन्सारदर

गण्डकी टाइम्स
आइतवार, मंसिर ९ २०८१
गण्डकी टाइम्स
आइतवार, मंसिर ९ २०८१
  • काठमाडौं, ९ मङ्सिर । अर्थ मन्त्रालयले सुनको भन्सारदर घटाएर १० प्रतिशत कायम गरेको छ । हाल २० प्रतिशत भन्सारसुल्क लाग्दै आएकामा १० प्रतिशतमा झारिएको मन्त्रालय स्रातले जनाएको छ । गत शुक्रबारको मन्त्रिपरिषद्को बैठकले आर्थिक ऐन, २०८१ को दफा १८ को उपदफा (२) र उपदफा (३) बमोजिमको भन्सार महसुल छुटसम्बन्धी निर्णय अर्थ मन्त्रालयबाटै गर्न भनेर स्वीकृति दिएपछि मन्त्रालयले सोही अनुसार महसुलदर घटाएको हो । चाँदीको पनि १५ प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij