२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

माओवादीलाई पछि पार्दै एमालेले जित्यो गौरीशंकरको उपाध्यक्ष

माओवादीलाई पछि पार्दै एमालेले जित्यो गौरीशंकरको उपाध्यक्ष

गण्डकी टाइम्स
सोमवार, मंसिर १७ २०८१
गण्डकी टाइम्स
सोमवार, मंसिर १७ २०८१
  • दोलखा, १७ मंसिर। दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकी उमा मगर शेर्पा विजयी भएकी छिन्। आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा यस गाउँपालिकाको उपाध्यक्षमा एमालेकी शेर्पा विजयी भएकी हुन्। उनले २ हजार ८०५ मत प्राप्त गर्दै विजयी भएकी हुन् भने नेकपा माओवादी केन्द्रकी निमलेकी शेर्पा २ हजार ६ सय मत प्राप्त गरेकी हुन्।    

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij