२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सेनाको हेलिकप्टरसँग ठोकिएको ६४ जना सवार अमेरिकी विमान टुक्राटुक्रा अवस्थामा भेटियो

सेनाको हेलिकप्टरसँग ठोकिएको ६४ जना सवार अमेरिकी विमान टुक्राटुक्रा अवस्थामा भेटियो

गण्डकी टाइम्स
बिहिवार, माघ १७ २०८१
गण्डकी टाइम्स
बिहिवार, माघ १७ २०८१
  • काठमाडौँ, १७ माघ। अमेरिकामा सेनाको हेलिप्कटरसँग ठोकिएर नदीमा खसेको ६४ जना सवार अमेरिकी विमान टुक्राटुक्रा अवस्थामा फेला परेको छ। सीएनएनका अनुसार रेगन वासिङ्टन राष्ट्रिय विमानस्थलनजिकै पोटोम्याक नदीमा विमान टुक्राटुक्रा अवस्थामा फेला परेको हो। अहिलेसम्म कोही पनि जीवित फेला नपरेको जनाइएको छ। उद्धार टोलीले १८ वटा शव फेला पारेका छन् । नदीमा डुंगामार्फत उद्धार टोलीलाई परिचालन गरिएको छ । हेलिकोप्टरबाट पनि खोजतलास जारी रहेको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij