वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलन आजदेखि, प्रचण्डले उद्घाटन गर्ने
वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलन आजदेखि, प्रचण्डले उद्घाटन गर्ने
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, १८ जेठ । नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन वाईसीएल, नेपालको तेस्रो राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुँदैछ।
आइतबार दिउँसो १२ बजे प्रज्ञा भवन कमलादीमा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मेलन उदघाटन गर्ने कार्यक्रम छ।
संगठनको नयाँ नेतृत्व चयन गर्दै आगामी मंगलबार सम्मेलन सम्मेलन सम्पन्न हुने वाईसीएलका नेताहरुले बताएका छन्।
प्रतिक्रिया