२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

दरमखोला हाइड्रोको आईपीओ साउन २९ गते बाँडफाँड हुने

दरमखोला हाइड्रोको आईपीओ साउन २९ गते बाँडफाँड हुने

गण्डकी टाइम्स
मंगलवार, श्रावण २७ २०८२
गण्डकी टाइम्स
मंगलवार, श्रावण २७ २०८२
  • काठमाडौं, २७ साउन । दरमखोला हाइड्रो इनर्जीको आईपीओ साउन २९ गते बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले साउन २९ गते बिहीबार बिहान आईपीओ बाँडफाँडको तयारी गरेको हो । कम्पनीको आइपीओमा २३ लाख ७२ हजार ९२६ जनाले कुल २ अर्ब ८२ करोड ५२ लाख १५ हजार रुपैयाँ बराबरको २ करोड ८२ लाख ५२ हजार १५० कित्ताका लागि आवेदन दिएका छन् । जुन यो मागभन्दा साढे ११ गुणा बढी हो । आवेदकमध्ये २१ लाख ३० हजार भन्दा बढीको हात खाली हुनेछ । यस आईपीओमा २ लाख ४२ हजार ३१८ जनाले १०।१० कित्ताका दरले सेयर हात पार्नेछन् । जसमा सोहि मध्यका ५ जनाले भने थप १ कित्ता गरी ११ कित्ता सेयर हात पार्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij