२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ

गण्डकी टाइम्स
शुक्रवार, भाद्र २० २०८२
गण्डकी टाइम्स
शुक्रवार, भाद्र २० २०८२
  • काठमाडौं, २० भदौ । आज शुक्रबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । यस दिन सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २५ सय रुपैयाँ बढी हो । अघिल्लो दिन २ लाख ७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । एक सातामै सुनको मूल्य करिब १० हजार रुपैयाँ बढेको छ । गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij