सुनको मूल्यले आज एकैदिन तोलामा १८ हजार ८०० ले घट्यो
सुनको मूल्यले आज एकैदिन तोलामा १८ हजार ८०० ले घट्यो
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, १८ माघ । नेपाली बजारमा सुनको मूल्य स्वाट्टै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (माघ १८) तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो ।
शुक्रबार (माघ १६) सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँले घटेर पाँच हजार ५०० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया