२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

आकाशियो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल, डिजेल र मट्टीतेलमा बढ्यो १५ रुपैयाँ

आकाशियो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल, डिजेल र मट्टीतेलमा बढ्यो १५ रुपैयाँ

गण्डकी टाइम्स
बुधवार, चैत्र ११ २०८२
गण्डकी टाइम्स
बुधवार, चैत्र ११ २०८२
  • काठमाडौं, ११ चैत । नेपाल आयल निगमले पुन: पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । निगमले बुधबार साँझ पेट्रोल, डिजेल र मट्टीतेलमा १५/१५ रुपैयाँ मूल्यवृद्धि गरेको एक सूचनामार्फत जानकारी दिएको छ । मूल्यवृद्धिपछि पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६९ रुपैयाँ ५० पैसाबाट बढेर १८४ रुपैयाँ पुग्दा दोस्रो वर्गका लाथिग १८६ रुपैयाँ र तेस्रो वर्गका लागि १८७ रुपैयाँ पुगेको छ । यस्तै डिजेल/मट्टीतेलको मूल्य पहिलो वर्गका लागि १४९ रुपैयाँ ५० पैसाबाट बढेर १६४ रुपैयाँ ५० पैसा पुग्दा दोस्रो वर्गका लागि १६६ रुपैयाँ र तेस्रो वर्गका लागि १६७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij