२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सहकारीसम्बन्धी अध्यादेश: जतिसुकै वर्ष भएपनि सहकारीले ऋणीबाट साँवाभन्दा बढी ब्याज लिन नपाउने

सहकारीसम्बन्धी अध्यादेश: जतिसुकै वर्ष भएपनि सहकारीले ऋणीबाट साँवाभन्दा बढी ब्याज लिन नपाउने

गण्डकी टाइम्स
शनिवार, बैशाख १९ २०८३
गण्डकी टाइम्स
शनिवार, बैशाख १९ २०८३
  • काठमाडौँ, १९ बैसाख । राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको सहकारीसम्बन्धी अध्यादेश शुक्रबार राजपत्रमा प्रकाशित भएको छ । अध्यादेशले सहकारी संस्थाहरूले चर्को ब्याज र स्याज जोडेर ऋणीको उठिबास लगाएको गुनासो सम्बोधन गरेको छ । 

    जसनुसार अब कुनै पनि सहकारी संस्थाले ऋणीबाट असुल गर्ने कुल ब्याज रकम निजले लिएको मूल ऋण रकमभन्दा बढी हुन पाउने छैनन् ।

    यसको अर्थ १ लाख रुपैयाँ ऋण लिएको व्यक्तिले जतिसुकै वर्षपछि तिर्दा वा हर्जना लाग्दा पनि ब्याजबापत १ लाखभन्दा बढी तिर्नु पर्दैन । यसले सहकारीको हकमा मिटरब्याजी धन्दा चलाउनेहरूलाई कानुनी रूपमै अंकुश लगाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij