२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सुन मूल्य ४ हजार ७ सयले बढ्यो

सुन मूल्य ४ हजार ७ सयले बढ्यो

गण्डकी टाइम्स
आइतवार, आषाढ १४ २०८३
गण्डकी टाइम्स
आइतवार, आषाढ १४ २०८३
  • काठमाडौँ, १४ असार। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा चार हजार ७०० र चाँदी रु १४५ ले बढेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार प्रतितोला छापावाल सुुन दुई लाख ८३ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३२५ कायम भएको छ ।

    गत शुक्रबार एक तोला सुन  दुई लाख ७९ हजार १०० र चाँदी रु चार हजार १८० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार आठ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij