२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

गण्डकी टाइम्स
शनिवार, श्रावण १६ २०८३
गण्डकी टाइम्स
शनिवार, श्रावण १६ २०८३
  •  
    काठमाडौँ, १६ साउन। मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन्। शनिबार ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयजित ग्राण्ड फिनालेमा उनले मिस नेपालको उपाधि जितेकी हुन्।
     
    यस्तै, मिस नेपाल इन्टरनेशनल आर्या निशान्त घोषित भइन् भने मिस नेपाल कोस्मो कशिश सुब्बा घोषित भइन् । मिस नेपालको आयोजना द हिडन ट्रेजरले गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij