२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्र बैंकले सोमबार १५ अर्बको ट्रेजरी बिल बिक्री गर्ने

राष्ट्र बैंकले सोमबार १५ अर्बको ट्रेजरी बिल बिक्री गर्ने

गण्डकी टाइम्स
आइतवार, मंसिर ७ २०७७
गण्डकी टाइम्स
आइतवार, मंसिर ७ २०७७
  • काठमाडौं, ७ मंसिर । नेपाल राष्ट्र बैंकले सोमबार रु १४ अर्ब ८१ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले सबै ट्रेजरी बिल नवीकरणका लागि बोलपत्र आह्वान गरेको छ ।

    त्यसमा कूल रु दुई अर्ब २३ करोड ३२ लाख ९१ दिने अवधिको हो । यस्तै रु १२ अर्ब ४७ करोड कूल १ सय ८२ दिनका लागि र रु ११ करोड भने कूल ३ सय ६४ दिनका लागि बिक्री गर्न लागिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij