२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

एनआइसी एसियाको एटीएम कार्ड राती ४ घण्टा नचल्ने

एनआइसी एसियाको एटीएम कार्ड राती ४ घण्टा नचल्ने

गण्डकी टाइम्स
सोमवार, फाल्गुण १७ २०७७
गण्डकी टाइम्स
सोमवार, फाल्गुण १७ २०७७
  • काठमाडौं, १७ फागुन । एनआइसी एसिया बैंकको एटीएम ४ घण्टा नचल्ने भएको छ । बैंकले सोमबार एक सुचना जारी गर्दै भुक्तानी प्रणाली सञ्चालक नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमको सिस्टम अपग्रेड गर्नुपर्ने भएकोले सोमबार राति ११ बजेर ४५ मिनेटदेखि बिहान ४ बजेसम्म कार्डबाट हुने सम्पुर्ण करोबार बन्द हुने जनाएको छ । यस अवधिमा बैंकको एटीएम, पिओएस र इकमर्स कारोबार प्रभावित हुनेछन् । त्यस्तै डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट हुने सम्पुर्ण कारोबार पनि प्रभावित हुने बैंकले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij