२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

मनकामना केबुलकार ६ दिन बन्द हुने

मनकामना केबुलकार ६ दिन बन्द हुने

गण्डकी टाइम्स
सोमवार, चैत्र २३ २०७७
गण्डकी टाइम्स
सोमवार, चैत्र २३ २०७७
  • काठमाडौं, २३ चैत । मनकामना केबुलकार चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म बन्द हुने भएको छ । केबुलकारको स्तरोन्नतीको पहिलो चरणको काम गर्न ६ दिन केबलकार बन्द हुन लागेको हो । उक्त अवधिभर केबुलकारको बटम स्टेसनमा रहेको रेष्टुरेन्ट भने यथावत रुपमा सञ्चालन हुने जनाइएको छ ।

    मर्मत सम्भार पश्चात चैत्र ३१ गतेदेखि पुनःनियमित रुपमा सञ्चालन हुने मनकामना दर्शन प्रा.लि. ले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij