कामना सेवा विकास बैंकद्वारा १२ प्रतिशत लाभांश घोषणा
कामना सेवा विकास बैंकद्वारा १२ प्रतिशत लाभांश घोषणा
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, २८ भदौ । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १२ प्रतिशत लाभांश घोषणा गरेको छ।
बैंकले ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित)वितरण गर्ने निर्णय गरेको हो।
प्रतिक्रिया