काठमाडौं, २० कात्तिक । आज मंगलबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट भएको छ। आज सुनसँगै चाँदीको मूल्य पनि घटेको छ।
तिहार अघिको अन्तिम दिन प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज भने १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।