२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता

धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता

गण्डकी टाइम्स
शनिवार, मंसिर ८ २०८१
गण्डकी टाइम्स
शनिवार, मंसिर ८ २०८१
  • काठमाडौं, ९ मङ्सिर । नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै छ । आवेदन दिएर ‘सर्टलिस्ट’मा परेका तीनजनासँग पुनः अन्तर्वार्ता लिन लागिएको हो । अध्यक्ष सिफारिस समितिले उनीहरूलाई आज बिहान ८ बजे अन्तर्वार्तामा बोलाएको छ । गएको असोज १८ गते उनीहरूको अन्तर्वार्ता तय भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो । ‘सर्टलिस्ट’मा नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीको नाम समावेश रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij