सुनको मूल्यमा भारी गिरावट, तोलामा १६ हजार रुपैयाँ घट्यो
सुनको मूल्यमा भारी गिरावट, तोलामा १६ हजार रुपैयाँ घट्यो
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, १० मंसिर। आज नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँ घटेको हो ।
अर्थ मन्त्रालयले सुनको भन्सारदर घटाएर १० प्रतिशत कायमपछि सुनको मूल्यमा गिरावट आएको अनुमान गरिएको छ।
प्रतिक्रिया