२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

आज एकैदिन १२ सयले बढ्यो सुनको मूल्य

आज एकैदिन १२ सयले बढ्यो सुनको मूल्य

गण्डकी टाइम्स
आइतवार, फाल्गुण ४ २०८१
गण्डकी टाइम्स
आइतवार, फाल्गुण ४ २०८१
  • काठमाडौँ, ५ फागुन । आज (सोमबार) सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ थियो । यसैबीच सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा १ हजार ९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij