२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

ट्रेड टावरको आइपीओमा आवेदन दिने समय थप

ट्रेड टावरको आइपीओमा आवेदन दिने समय थप

गण्डकी टाइम्स
आइतवार, जेठ १९ २०८२
गण्डकी टाइम्स
आइतवार, जेठ १९ २०८२
  • काठमाडौं, १९ जेठ । ट्रेड टावर लिमिटेडको आइपीओमा आवेदन दिने समय थप भएको छ । अब यस कम्पनीको आइपीओमा मंगलबार जेठ २० गतेसम्म आवेदन दिन सकिन्छ । यसअघि कम्पनीले जेठ १९ गतेसम्म निष्कासन तथा बिक्री खुला गर्ने जनाएको थियो । तथापि, जेठ १८ गते भोटो जात्राका लागि उपत्यकाभित्र सार्वजनिक विदा दिइएकाले निष्कासन अवधि एक दिन थप गरिएको कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij