२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

शेशुका राईको अभिनय रहेको ‘आइ लभ यु’ बोलको म्यूजिक भिडियो सार्वजनिक

शेशुका राईको अभिनय रहेको ‘आइ लभ यु’ बोलको म्यूजिक भिडियो सार्वजनिक

गण्डकी टाइम्स
बिहिवार, फाल्गुण २ २०७५
गण्डकी टाइम्स
बिहिवार, फाल्गुण २ २०७५
  • काठमाण्डौ । आइ लभ यु “बोलको युगल प्रेमगीत म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीत भ्यालेन्टाइन डेको अवसर पारेर सार्वजनिक गरिएको हो । ‘आइ लाभ यु’ गीतको म्युजिक भिडियोमा शेशुका राई र अजीत राईले अभिनय रहेको छ । म्यूजिक भिडियो युट्युव च्यानलमा सार्वजनिक गरिएको हो । गीतमा संगीतकार तथा निर्देशक राज्य राइ देमिनले गरेको छ भने छायांकन सन्देश राइले गरेको छ । गीतकार प्रकाश दुमी राइ रहेको गीतमा प्रमोद खरेल र मेनुका राइले स्वर भरेका छन् । हेर्नुस भिडियो   https://www.youtube.com/watch?time_continue=182&v=Jt2ANpgyY7g

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij