किचेनमा रोमान्स गर्दै भेटिए प्रियङ्का र आयुश्मान (भिडियोसहित)
किचेनमा रोमान्स गर्दै भेटिए प्रियङ्का र आयुश्मान (भिडियोसहित)
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ । विवाहको तयारीमा रहेका जोडी नायक आयुश्मान देशराज जोशी र नायिका प्रियङ्का कार्की अभिनीत शर्ट फिल्म 'खुसीको सिलिन्डर' सार्वजनिक भएको छ ।
नेपाल आयल निगम र नेपाल एल. पी ग्यास उद्योगको लागि शुभ मिडिया होमले निर्माण गरेको छोटो चलचित्रमा यो जोडी देखिएको हो।
प्रियङ्का र आयुश्मानसंगै चलचित्रमा देशभक्त खनाल, शारदा गिरी, सुरवीर पण्डित, शर्मिला शर्मा , सुरेश थापालगायतले अभिनय गरेका छन् ।
उक्त चलचित्रलाई सुरेश थापाले निर्देशन गरेका हुन् ।
हेर्नुस भिडियो :
https://www.youtube.com/watch?v=inNGnJq2bU4
प्रतिक्रिया