२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

नायिका निरुता सिंहलाई डेंगु !

नायिका निरुता सिंहलाई डेंगु !

गण्डकी टाइम्स
आइतवार, फाल्गुण २६ २०७५
गण्डकी टाइम्स
आइतवार, फाल्गुण २६ २०७५
  • काठमाडौं ।  केही समय नेपालमा रहेकी नायिका निरुता सिंह बिरामी भएपछि मुम्बई पुगेकी छिन् । मुम्बइमा उपचार गर्दा उनलाई डेंगु भएको खुलेको हो । केही समय अगाडि चलचित्र ‘क्याप्टेन’को प्रमोशनका लागि नेपालगञ्जमा पुग्दा उनलाई डेंगु भएको बुझिएको छ । लामो समयदेखि रुघा र खोकीले ग्रस्त निरुतालाई मुम्बई फर्किएपछि मात्र डेंगु भएको पत्ता लागेको हो । निरुता केही दिनदेखि उनको मुम्बइमा उपचार भैरहेको छ । निरुताले अभिनय गरेको चलचित्र ‘दाल भात तरकारी’ बैशाख १३ गतेबाट रिलिज हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij