२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

चर्चित अमेरिकी अभिनेता माइकलको निधन

चर्चित अमेरिकी अभिनेता माइकलको निधन

गण्डकी टाइम्स
आइतवार, फाल्गुण २६ २०७५
गण्डकी टाइम्स
आइतवार, फाल्गुण २६ २०७५
  • एजेन्सी ।  अमेरिकी अभिनेता जन माइकल भिन्सेन्टको निधन भएको छ। मुटुको गति रोकिएका कारण उनका मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। ७३ वर्षीय माइकल टिबी सिरियल ‘एयरवुल्फ’ मा गरेको अभिनयका कारण परिचित थिए। जसमा उनी हेलिकोप्टर पाइलटको रुपमा देखिएका थिए। माइकलले सन् १९६७ मा फिल्म ‘द बन्डिट्स’बाट आफ्नो करियर सुरु गरेका थिए। ‘एयरवुल्फ’ मा ३ श्रृंखलासम्म काम गरेका उनलेप्रति श्रृंखला झण्डै २३ करोड रुपैयाँ पारिश्रमिक लिने गरेका थिए। उनीमाथि आफ्नी प्रेमिकालाई कुटपिट गरेको आरोपसमेत लागेको थियो। यसरी उनी बेलाबेला विवादमा आइरहन्थे। प्रेमिकालाई कुटपिट गरेको आरोपमा उनलाई ६० दिन जेल सजाय सुनाइएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij