२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

समुद्र किनारमा बोल्ड बन्दै प्रियंका (हेर्नुहोस तस्बिर)

समुद्र किनारमा बोल्ड बन्दै प्रियंका (हेर्नुहोस तस्बिर)

गण्डकी टाइम्स
बुधवार, फाल्गुण २९ २०७५
गण्डकी टाइम्स
बुधवार, फाल्गुण २९ २०७५
  • काठमाडौं । चर्चित जोडी आयुश्मान देशराज जोशी र नायिका प्रियङ्का कार्की पछिल्लो समय निकै चर्चामा आइरहेका छन् । विवाहको तयारीमा रहेका यो जोडी पछिल्लो समय निकै चर्चामा रहेका छन् । सामाजिक सञ्जालमा पनि सधैँ सक्रिय रहने नायिका प्रियङ्का आयुष्मान देशराजसँगको सम्बन्धको कारण पछिल्लो समय निकै चर्चामा आइरहेका छन् । यही वर्ष इन्गेजमेन्ट गरेको यो जोडीले आगामी वर्ष बिहे गर्ने तयारीमा रहेको छ । यो सुन्दर जोडीले अब मनोरञ्जन क्षेत्रमा मात्र होइन सामाजिक काममा पनि सक्रिय बन्न योजना बनाएका छन् । सामाजिक काममा पनि सक्रिय बन्न यो जोडीले आयंका फाउण्डेसनको घोषणा गरेका हुन् । अहिले प्रियङ्का हुनेवाला पति आयुष्मानसँग बाली, इन्डोनेसियामा छिन् । उनले रोमान्टिक पलका फोटोहरू आफ्नो इन्स्टाग्राममा शेयर गरेको छिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij