२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

पूर्वपोनस्टार सनीको भिडियो बन्यो भाइरल, हेर्नुस

पूर्वपोनस्टार सनीको भिडियो बन्यो भाइरल, हेर्नुस

गण्डकी टाइम्स
शुक्रवार, बैशाख ६ २०७६
गण्डकी टाइम्स
शुक्रवार, बैशाख ६ २०७६
  • काठमाडौं ।  पूर्व पोनस्टार एवम् अभिनेत्री सनी लियोनीको एक भिडियो आजकाल निकै भाइरल छ । सामाजिक सञ्जालमा निकेनै सक्रिय उनले हालै उनले एक भिडियो सेयर गरेकी छन् जुन रातारात भाइरल बनेको छ । भिडियो दक्षिण क्षेत्रको कुनै एक नाटक घरको हो । जहाँ उनको फिल्म ‘धजुराजा’ रिलिज भएको थियो । फिल्ममा सनीले निकै जबरजस्त डान्स गरेकी छन् । सोहि गीतमा आफूले नाटक घरमा डान्स गरेको भिडियो सनीले राखेकी हुन् । जहाँ उनको डान्स हेरेर मानिसहरु आफूलाई सम्हाल्न नसकिरहेको देखिन्छ । उनीहररू उफ्रीउफ्री नाचिरहेको देखिन्छ । भिडियो सेयर गर्दै उनले लेखेकी छन्, ‘मेरो गीतमा फ्यानको यस्तो रेस्पोन्सका लागि प्रेम ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij